६५ हजार घुससहित लेखा अधिकृत पोखरेल पक्राउ | Khabarhub Khabarhub

६५ हजार घुससहित लेखा अधिकृत पोखरेल पक्राउ


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको टोलीले ६५ हजार घुससहित  लेखाअधिकृत पोखरेललाई पक्राउ गरेको हो ।

इटहरी –६ घर भएका लेखा अधिकृत पोखरेलले लामो समयदेखि सेवाग्राहीसँग कमिसन लिने गरेको सूचनाका आधारमा आयोगले पोखरेलमाथि निगरानी गर्दै आएको थियो ।

उनलाई इटहरी –६ बीपी चोकस्थित समिप होटलमा सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ९ : ४४ बजे

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

काठमाडौं – आमसञ्चारमाध्यम समावेशी नहुनुका कारण नीतिगतभन्दा पनि नियतबस भएको

भारतसामु बलोचिस्तानका नेताको हारगुहार: पाकिस्तानबाट मुक्त गरिदेऊ

काठमाडौं – बलोचिस्तानका एक जना प्रभावशाली नेताले पाकिस्तानबाट आफ्नो क्षेत्रलाई

गैरआवासीय नेपालीलाई ठूला पूर्वाधारमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशका

उभौलीको रौनक : टोलटोलमा साकेला सिली

भोजपुर – वैशाख शुक्ल पूर्णिमासँगै किरात समुदायमा उभौली पर्वको रौनक

५५ वर्षको उमेरमा नागरिकता

बाजुरा – बाजुराको गौमूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा