बजेटमा मनपरि, वडा कार्यालयमा ताला « Khabarhub

बजेटमा मनपरि, वडा कार्यालयमा ताला


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकाले बजेट विनियोजनमा मनपरि गरेको भन्दै वडाकार्यालयमा ताला लगाइएको छ।

गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयमा स्थानीयले ताला लगाएका हुन्। गाउँपालिकाको बजेटमा जनप्रतिनिधिले मनपरि गरेको उनीहरुको आरोप छ।

गाउँपालिकाले आसेपासे र आफन्तलाई खुसी पार्न बजेट ल्याएको उनीहरुले आरोप लागएका छन्। नागरिक भेलाको समेत जनप्रतिनिधिले वास्ता नगरेको स्थानीयको आरोप छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ११ : ३१ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान