खनियावास गाउँपालिकाका स्थानीयले १६ थान भरुवा बन्दुक प्रहरीलाई बुझाए « Khabarhub

खनियावास गाउँपालिकाका स्थानीयले १६ थान भरुवा बन्दुक प्रहरीलाई बुझाए


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको खनियावास गाउँपालिकाका स्थानीयले अवैध रुपमा राखेको १६ थान भरुवा बन्दुक प्रहरीलाई बुझाएका छन् ।

सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय धादिङले चैत एक गते सुचना जारी गर्दै ३५ दिनभित्र अवैध रुपमा राखिएका हातहतियार बुझाउन भनेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङले खनियावास गाउँपालिकामा गरेको सार्वजनिक सुनुवाई लगायतका कार्यक्रमहरु गरी अवैध रुपमा राखिएका हातहतियारहरु बुझाउन अनुरोध समेत गरेको थियो ।

सोही क्रममा गाउँपालिकाका स्थानीयले आफूसँग रहेको १६ थान भरुवा बन्दुक धादिङ प्रहरीलाई बुझाएका थिए । जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै स्थानीयले बुझाएको हातहतियार सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १० : १५ बजे

भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोसी बाढीमा परिहालसम्म एक हजार १२६ वटा

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

ललितपुर- जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा