तालिवानसँग एक हप्ताभित्र शान्तिवार्ता शुरू हुन्छ : अफगान राष्ट्रपति घानी « Khabarhub

तालिवानसँग एक हप्ताभित्र शान्तिवार्ता शुरू हुन्छ : अफगान राष्ट्रपति घानी


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवान समूहसँग एक हप्ताभित्र शान्ति वार्ता शुरू गर्ने बताएका छन्।

सरकार र तालिवानले कब्जामा लिएका कैदीबन्दीहरूको रिहाइको प्रक्रिया पूरा हुने बित्तिकै एक हप्ताभित्रै शान्ति वार्ता शुरू राष्ट्रपति घानीले बताए।

‘शान्तिप्रति सरकारको प्रतिबद्धता प्रदर्शन गर्न इस्लामिक रिपब्लिकले छिट्टै पाँच हजार तालिवान कैदीहरूलाई रिहा गर्ने काम पूरा गर्नेछ,’ घानीले राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरूसँग भने,’लगत्तै शान्ति वार्ता प्रारम्भ हुन्छ ।’

सरकारले आफ्नो प्रतिवद्धता पूरा गर्नासाथ तालिवान विद्रोहीसँग प्रत्यक्ष वार्ताको आह्वान गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १२ : १४ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब