एलिनाको स्वरमा ‘यसपालिको हाम्रो तीज’ « Khabarhub

एलिनाको स्वरमा ‘यसपालिको हाम्रो तीज’


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू नारीहरुको महान पर्व तीजको कोशेलीस्वरुप गायिका एलिना चौहानको आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ

‘यसपालिको हाम्रो तीज इन्टरनेटमा’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

नीलकण्ठ सुवेदीले गीतका शब्द सिर्जना गरेका छन् । त्यसैगरी राम कार्कीले संगीत दिएका छन् । गीतमा यसपटकको तीज घरभित्रै नाचेर मनाउने भाव प्रस्तुत गरिएको छ ।

यस्तै गीतको भिडियोमा शान्ता कार्की, मुना सिलवाल, सीता हुमागाईं, तारा केसी लगायत नाचेका छन् ।

राहुल राईको छायांकन रहेको गीतको भिडियोलाई शान्ता कार्कीले कोरियोग्राफी गरेकी हुन् भने सुरेश थापाले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ५ : ३३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना