दक्षिणी अफ्रिकी क्रिकेट टिमको वेष्ट इण्डिज भ्रमण अन्योलमा « Khabarhub

दक्षिणी अफ्रिकी क्रिकेट टिमको वेष्ट इण्डिज भ्रमण अन्योलमा


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरस संक्रमणको कारण देखाउँदै दक्षिण अफ्रिकी क्रिकेट टिमको वेष्ट इन्डिज भ्रमण अनिश्चित भएको छ ।

दक्षिण अफ्रिकाले अगस्टमा वेष्ट इण्डिजसँग दुई खेलको टेस्ट र पाँच टी-ट्वान्टी खेल्ने तालिका रहे पनि अफ्रिकी टोलीको भ्रमण नै अन्योलमा परेपछि खेल पनि अनिश्चित भएको छ ।

दक्षिण अफ्रिकाको श्रीलंका भ्रमण पनि स्थगित भइसकेको छ । दक्षिण अफ्रिकाले श्रीलंकासँग जुन महिनामै तीन एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्ने तालिका थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ७ : ५७ बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६