लगानी बोर्डको सीईओमा भट्ट नियुक्त « Khabarhub

लगानी बोर्डको सीईओमा भट्ट नियुक्त


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्ट नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयले भट्टलाई सीईओ नियुक्त गरेको हो ।

भट्ट राष्ट्रिय योजना आयोगका सदस्य पनि हुन् । इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको क्षेत्रमा अनुभव बटुलेका भट्टमा बैंकिङ क्षेत्रको अनुभव पनि छ ।

मन्त्रिपरिषद्मा सीईओ छनोटका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो ।

भट्टसँगै पुनर्निमाण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत रहेका सुशील ज्ञवाली र डा सरोज कोइरालाको नाम सीइओ छनोटका लागि गठन भएका समितिले सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : २२ बजे

श्रम संस्कृतिको चेतावनी- संविधान संशोधनका नाममा प्रदेश खारेज गर्ने दुस्साहस गरे स्वीकार्य हुँदैन

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संविधान संशोधनका

संविधान संशोधनबाट नागरिक अधिकार कुण्ठित गर्न खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले

संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी

कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षणमा मन्त्री मेहता

विराटनगर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी

चीनको क्षेप्यास्त्र परीक्षणले बढायो चासो

एजेन्सी– चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण