उत्पादनविनाको विकासको आवश्यकता छैनः मुख्यमन्त्री पौडेल « Khabarhub

उत्पादनविनाको विकासको आवश्यकता छैनः मुख्यमन्त्री पौडेल


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा–  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनाताको आवश्यकताका आधारमा विकास हुनुपर्ने बताएका छन् । उनले परम्परागतको अवधारणको अन्त्य नभई वास्तविक विकास हुन नसक्ने बताएका छन् ।

आज सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पसको तेह्रौं साधारणसभामा मुख्यमन्त्री पौडेले लगानी गरेको योजनाले कति जनाको रोजगारी सिर्जन गर्न सक्छ भनेर लेखाजोखा गरी सबैलाई समेटे मात्र वास्तविक विकास भएको मानिने हुँदा उत्पादनविनाको विकासको आवश्यकता नभएको बताए । उनले  शिक्षा र स्वास्थमा सुधार भएमात्र समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार बनाउन सघाउ पुग्ने बताए ।

कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले जिल्लाको विकासमा अग्रसर भएको बताए ।। क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णराज श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य सरेश नेपालले पनि आफ्नो धारणा राखेका थिए ।

 

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ८ : ५५ बजे

दशकपछि निर्देशनमा फर्किए नीर शाह, सुरु गरे ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – दशकपछि वरिष्ठ कलाकार नीर शाह निर्देशनमा फर्किएका छन्

राष्ट्रियसभा १९औँ अधिवेशनमा महत्त्वपूर्ण काम गर्न सफल भयौँ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जेन-जी आन्दोलनपछिको विषम पूर्ण राजनीतिक

बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षणमा पुगे भौतिकमन्त्री 

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट

बालेनको तीन वर्षे रिपोर्ट कार्ड : ६ महानगरबीच कहिल्यै अब्बल बनेन काठमाडौं

काठमाडौं– यतिबेला मुलुक फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनतिर होमिएको

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए