कतारबाट ९० जना नेपालीलाई डिपोर्ट « Khabarhub

कतारबाट ९० जना नेपालीलाई डिपोर्ट



दोहा – विभिन्न अभियोगमा बन्दी जीवन विताएका व्यक्तिसहित ९० जना नेपालीलाई कतारले डिपोर्ट (फिर्ता) गरेको छ ।

कानून उल्लघंनको गरेको अभियोगमा विभिन्न समयमा पक्राउ गरी  फिर्ती केन्द्रमा राखिएका उनीहरूलाई नेपाल डिपोर्ट गरिएको हो ।

कोरोनाको कारण देखाउदै कतारले आममाफी दिएका तथा बन्दी जीवन बिताएका नेपालीहरुलाई यसअघि पनि कतारले डिपोर्ट गरेको थियो ।

कतारमा आममाफी पाएका, विभिन्न अभियोगमा बन्दी जीवन बिताएका र कतारको डिपोर्टेशन सेन्टरमा रहेका ९० जनासहित २५१ नेपालीलाई लिएर कतार एयरलाइन्सको जहाज दोहाबाट काठमाडौँका लागि उडेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले जानकारी दिए ।

यसअघि कतार एयरलाइन्सको पहिलो उडानमार्फद आममाफी पाएका ४३ जना, दोस्रो उडानमार्फत १६१ जना तथा तेस्रो उडानबाट १४० जनालाई डिपोर्ट गरिसकेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ८ : ५५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको