रूसमा एकै दिन ५ हजार २४१ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

रूसमा एकै दिन ५ हजार २४१ जनामा कोरोना संक्रमण पुष्टि


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा एकैदिन ५ हजार २४१ जना संक्रमित भएका छन् ।

शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ११९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १४ हजार ७२५ पुगेको छ । संक्रमित संख्या ८ लाख ७७ हजार १३५ पुगेको छ ।

१ लाख ७८ हजार ८१८ जनाको उपचार भइरहेको छ भने ६ लाख ८३ हजार ५९२ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ११ : ३५ बजे

एनआईसी एशिया बैंकले ग्राहकलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशत छुट पाउने

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा

न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चितको मागसहित नर्सहरूको विरोध प्रदर्शन

काठमाडौं– न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै

होमशंकर बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण

काठमाडौं– कथाकार होमशंकर बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पण गरिएको छ

पन्ध्रौँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न गगनले लगाए ‘जुक्ति’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जारी केन्द्रीय समितिको बिहीबार