साउदीबाट ९०७ नेपाली स्वदेश फर्किए | Khabarhub Khabarhub

साउदीबाट ९०७ नेपाली स्वदेश फर्किए


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदी अरबको दमामबाट ९०७ जना नेपाली नागरिक स्वदेश फर्किएक छन् ।

कोरोना भाइरसलगायत अन्य विभिन्न कारणले समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन तय गरिएको उडानमार्फत उनीहरु नेपाल फर्किएका हुन् ।

नेपाल सरकारको सहजीकरणमा स्वदेश फर्किनैपर्ने नेपाली नागरिकलाई फर्काउन संचालित तेस्रो चरणको ६ चार्टर्ड उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् ।

दमामबाट हिमालय एयरलाईन्सको तीन उडानमार्फत ४५२ जना र नेपाल एयरलाईन्सको तीन उडानमार्फत ४५५ जना स्वदेश फर्किएको एनआएनए मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्याल जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : ३४ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार