कुन प्रदेशमा कति सक्रिय संक्रमित ? (सूचीसहित) | Khabarhub Khabarhub

कुन प्रदेशमा कति सक्रिय संक्रमित ? (सूचीसहित)


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ५४४ रहेको जनाएको छ ।

आइतबारको नियमित लाइभ अपडेटमा मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार हालसम्म क्वारेन्टाइनमा रहेकाहरुको संख्या ११ हजार ३८ छ ।

पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ३५३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

कहाँ कति संक्रमित ?

प्रदेश नं. १ – ५११

प्रदेश नं. २ – ३०७५

बाग्मती प्रदेश- ११३२

गण्डकी प्रदेश- २३७

प्रदेश नं. ५ – ४४६

कर्णाली प्रदेश – १६९

सुदूरपश्चिम प्रदेश- ९७४

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ५ : ०० बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र