गड्याङगुडुङ सुनेपछि यसो गर्नुस्, यी हुन् चट्याङबाट बच्ने उपाय « Khabarhub

गड्याङगुडुङ सुनेपछि यसो गर्नुस्, यी हुन् चट्याङबाट बच्ने उपाय


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौसममा आएको बदलीका कारण पछिल्लो सयम मेघ गर्जनसहित पानी पर्ने र च्यट्याङ् पर्ने क्रम बढिरहेको छ । यस्तै हावाहुरीका कारण समेत बारा र पर्सामा २७ जनाको ज्यान गएको छ ।

नेपालमा चट्याङका कारण वर्षेनी करिब ८२ जनाको ज्यान जाने गरेको भन्दै गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले चट्‍याङ्बाट हुने क्षती न्यूनीकरणका उपायहरु सार्वजनिक गरेको छ ।

हावाहुरी र चट्याङबाट बच्नलागि केही उपाय अवलम्बन गर्न सकियो भने क्षती कम गर्न सकिन्छ । त्यसका लागि गड्याङ गुडुङ् सुनेपछि यी कार्य गर्न सकिन्छ । यी हुन् उपाय

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ३ : २५ बजे

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

जलेश्वर– जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज