ब्राजिलमा कोरोना संक्रमितको संख्या साढे ३१ लाख नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोना संक्रमितको संख्या साढे ३१ लाख नाघ्यो


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा साढे ३१ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

बिहीबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार १६४ जनाको मृत्यु भएको छ । योसँगै ज्यान गुमाउनेको संख्या पनि १ लाख ४ हजार २६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५८ हजार ८१ जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या ३१ लाख ७० हजार ४७४ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २३ लाख ९ हजार ४७७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ५६ हजार ७३४ जनाको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ९ : ३८ बजे

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले