बंगलादेश र श्रीलंकाबीच सेप्टेम्बरमा टेष्ट सिरिज हुने « Khabarhub

बंगलादेश र श्रीलंकाबीच सेप्टेम्बरमा टेष्ट सिरिज हुने


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बंगलादेशले आगामी सेप्टेम्बर श्रीलंकासँग टेस्ट सिरिज खेल्ने भएको छ ।

बंगलादेश क्रिकेट बोर्ड (बिसीबी)का क्रिकेट अप्रेसन चेयरमेन अक्रम खानले टोलीले बंगलादेश भ्रमण गर्ने पक्का भएको बताएका छन् ।

घरेलु टिम श्रीलंकासँग बंगलादेशले तीन खेलको टेस्ट सिरिज खेल्नेछ । कोलम्बोमा हुने सिरिज सेप्टेम्बर २४ मा सुरु हुनेछ ।

त्यसअतिरिक्त बंगलादेशले श्रीलंकासँग टी-ट्वान्टी सिरिज खेल्नका लागि पनि प्रस्ताव राखेको बताइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  १२ : ४५ बजे

बैतडीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

टी–२० विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का खेल आजदेखि

सर्लाही-४ बलरा नगरपालिकाका पूर्व मेयर अभय सिंह कांग्रेसमा प्रवेश

सर्लाही– सर्लाहीको बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा

एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रम

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै

आहा रारा गोल्डकप : उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै

कास्की– मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा