सलमान खानको ‘टाइगर ३’ मंहगो लगानीमा निर्माण गरिने « Khabarhub

सलमान खानको ‘टाइगर ३’ मंहगो लगानीमा निर्माण गरिने


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार सलमान खानको सुपरहिट फ्रेन्चाइज फिल्म ‘टाइगर’ को तेस्रो सिक्वेल मंहगो बजेटमा शूटिङ हुने भएको छ ।

फिल्मको छायांकन छिट्टै शुरु गरिने भएको छ । खबरका अनुसार फिल्मको छायांकन अर्को वर्षबाट थालिनेछ । फिल्मको कथा सलमानले मन पराएको बताइएको छ ।

आउँदो वर्षको फेब्रुअरीबाट छायांकन थालिने भनिएको फिल्म ‘टाइगर ३’ महंगो बजेटमा निर्माण हुनेछ । भारतीय मिडियाका अनुसार यो फिल्म अहिलेसम्मको महंगो भारतीय फिल्म बन्नेछ ।

सलमान खान र आदित्य चोपडाले फिल्म निर्माणबारे कुराकानी गरेका छन् । यो फिल्म कैयन् देशका अलग–अलग स्थानमा छायांकन गरिनेछ ।

यद्यपि फिल्मको आधिकारिक जानकारी भने दिइएको छैन ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  १ : ४३ बजे

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन