२० प्रतिशत ‘वेड’ कोरोना संक्रमितको लागि छुट्याउन निजी अस्पताललाई अपिल « Khabarhub

२० प्रतिशत ‘वेड’ कोरोना संक्रमितको लागि छुट्याउन निजी अस्पताललाई अपिल


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको लागि उपत्यकामा आइसोलेसन वेड अभाव हुन थालको जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्तिमार्फत उपत्यका लगायत शहरी क्षेत्रका अस्पतालमा वेड अभाव हुन थालेकाले निजी अस्पताललाई समेत वेड व्यवस्थापनका लागि अपिल गरेको छ।

मन्त्रालयले निजी क्षेत्रका अस्पतालहरुमा २० प्रतिशत वेडहरु कोभिड व्यवस्थापनका लागि राख्न अपिल गरेको हो ।

मनत्रालयको निर्देशनबिना रेफर गरिएका बिरामीहरुको कोभिड अस्पतालहरु राख्न समस्या भएकाले बिरामी व्यवस्थापनको लागि हब अस्पतालको संयोजनमा सोही अस्पतालमै राख्न पनि अनुरोध गरेको छ ।

यस्तै उपत्यका भित्रका अस्पतालमा बिरामी रेफर गर्नुअघि हब अस्पतालको समन्वयमा स्वास्थ्य मन्त्रालयबाट निर्देशन लिनुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : १६ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी