गण्डकी प्रदेशका थप ८ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

गण्डकी प्रदेशका थप ८ जनामा कोरोना संक्रमण पुष्टि


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले एक विज्ञप्ती मार्फत थप ८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नम्बर १ का २ जना, वडा नम्बर १४ का २ जना, वडा नम्बर १० का एकजना, वडा नम्बर २७ का २ जना र वडा नम्बर १७ का एकजना संक्रमित भएका हुन् । उनीहरु सबै पुरुष हुन् ।

यसअघि आजै बिहान पनि गण्डकी प्रदेशमा १० जना संक्रमति थपिएका थिए । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ७ सय नाघेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १२ : ३७ बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६