नेपालमा ५ लाखभन्दा बढीको पीसीआर विधिबाट स्वाब परीक्षण « Khabarhub

नेपालमा ५ लाखभन्दा बढीको पीसीआर विधिबाट स्वाब परीक्षण


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पीसीआर विधिबाट स्वाब परीक्षण गरिनेको संख्या ५ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शनिबारसम्म पीसीआर विधिबाट स्वाब परीक्षण हुनेको संख्या ५ लाख ५ हजार ६६० पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा ११ हजार ४७ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ४ सय ४८ मा झरेको छ । सुरूवातताका भारतबाट आउनेहरूको संख्या बढ्दा क्वारेन्टाइनमा बस्नेको संख्या २ लाखभन्दा बढी थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ५ : ५२ बजे

चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा