नेपालका कोरोना संक्रमित मध्ये १३१ जना आइसीयूमा, ६ को भेन्टिलेटरमा उपचार हुँदै | Khabarhub Khabarhub

नेपालका कोरोना संक्रमित मध्ये १३१ जना आइसीयूमा, ६ को भेन्टिलेटरमा उपचार हुँदै


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा भेन्टिलेटर र आइसीयूमा गरी १३७ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको बुधबारको तथ्यांकका अनुसार नेपालमा १३१ जना कोरोना संक्रमित आइसीयुमा र ६ जना भेन्टिलेटरमा उपचारत छन् ।

भेन्टिलेटरमा रहेका ६ जना बागमती प्रदेशका अस्पतालमा रहेका संक्रमित हुन् । यस्तै आइसीयुमा रहेका संक्रमित मध्ये प्रदेश १ मा १० जना, प्रदेश २ मा ४६ जना, बागमती प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार देशभर ९४६ वटा आइसीयु र ४९६ वटा भेन्टिलेटर रहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ५ : १५ बजे

नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने

काठमाडौं– विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली

बीमा बोर्डद्वारा अस्पताललाई बक्यौता रकम भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बक्यौता रकम अस्पताललाई

नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित

काठमाडौं- आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले

नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त

काठमाडौं– नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष