‘ए मेरो हजुर ३’ को लिरिकल गीत सार्वजनिक « Khabarhub

‘ए मेरो हजुर ३’ को लिरिकल गीत सार्वजनिक


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘ए मेरो हजुर ३’ को लिरिकल गीत सार्वजनिक गरिएको छ । प्रताप दासको आवाजमा रहेको ‘सत्य भन्छु’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा रवि मल्लका शब्द छन् भने कल्याण सिंहको संगीत छ । यस्तै गीतमा उदयराज पौडेलको एरेन्ज छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अनमोल केसी, सलोन बस्नेत, सुहाना थापा, अर्पण थापा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा सुहाना र अनमोलको जोडी देख्न सकिनेछ ।

आउँदो शुक्रबारबाट रिलिज हुने यो फिल्ममा झरना थापाको निर्देशन छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ५ : ५४ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको