अपहरण मुद्दाका फरार आरोपी ८ वर्षपछि पक्राउ « Khabarhub

अपहरण मुद्दाका फरार आरोपी ८ वर्षपछि पक्राउ


९ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अपहरण तथा शरीर बन्धक मुद्दामा फरार अभियुक्ता ८ वर्षपछि पक्राउ परेका छन् ।

प्रहरीले ती अभियुक्तलाई आइतबार कोशी कटान क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार, पक्राउ पर्नेमा सुनसरी साविक नरसिंह–४ घर भएका ३७ वर्षीय वुदर भन्ने विदुर यादव छन् ।

फरार रहेका यादव दाङमा आफन्तको घरमा बस्दै आएका थिए । लकडाउनको समयमा उनी घर फर्केको गोप्य सुराकीका आधारमा यादव पक्राउ परको सुसनरी प्रहरी प्रमुख कमल थापा बताए ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  १ : ४१ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित