राष्ट्रिय महिला टोलीका १८ जनाको कोरोना बीमा गरियो « Khabarhub

राष्ट्रिय महिला टोलीका १८ जनाको कोरोना बीमा गरियो


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला टोलीका १८ जना सदस्यहरुको कोरोना बीमा गरेको छ ।

मंगलबार क्यानले विज्ञप्ति जारी गरी दोस्रो चरण अन्तरगत १८ जना महिला खेलाडीको पनि बीमा गरेको जानकारी दिएको छ ।

कोरोना भाइरस (कोभिड १९) को ज्ञास बढ्दै जाँदा खेलकुद गतिविधि भने ठप्प छन् । यसअघि क्यानले २३ जना पुरष क्रिकेट टीमा खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको थियो ।

पुरुष टिमका खेलाडीको बीमा गरेपछि महिला खेलाडीलाई विभेदकारी निर्णय गरेको भन्दै क्यानको विरोध भएको थियो ।

क्यान सचिव असोकनाथ प्याकुरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको परिस्थीति अनुसार क्यानले १८ जना महिला खेलाडीको कोरोना बीमा गरेको छ ।’

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  २ : ०० बजे

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको