बझाङ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प | Khabarhub Khabarhub

बझाङ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बझाङमा मंगलबार राति ९ बजेर ९ मिनेट ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पको धक्का छिमेकी जिल्ला डडेल्धुरा, डोटी, अछाम, बाजुरा र दार्चलासम्म महसुस गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १० : १४ बजे

प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन

भोजपुर– कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि

एक महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टा नाकाबाट एक अर्ब

‘वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैन’

वीरगञ्ज– पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा

प्रियदर्शनले गरे रिटायरमेन्टको संकेत, ‘हैवान’ र ‘हेरा फेरी ३’ अन्तिम प्रोजेक्ट

काठमाडौं – कमेडी र परिवारिक ड्रामा फिल्मका लागि प्रसिद्ध भारतीय