चितवनको आइसोलेसनबाट भागेका कोरोना संक्रमित युवक नुवाकोटमा भेटिए « Khabarhub

चितवनको आइसोलेसनबाट भागेका कोरोना संक्रमित युवक नुवाकोटमा भेटिए


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत अवस्थामै भागेका युवा बुधबार फेला परेका छन् ।

उनलाई नुवाकोटमा फेला पारेको प्रहरीले जनाएको छ ।

भरतपुर अस्पतालको आइसोलेसनबाट भागेको ती युवक बुधबार बिहान १०:३० बजे नुवाकोट जिल्लाको बेलकोटगढी वडा नम्बर ५ मा भेटिएको चितवन प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको चेकिङको क्रममा उनी फेला परेको चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

उनलाई नुवाकोटमै आइसोलेसनमा राख्नको लागि समन्वय गरिएको छ।

प्रहरीकाअनुसार उनी साइकल चढेर चितवनबाट नुवाकोट पुगेका थिए। भरतपुर महानगरपालिका–१२ बस्दै आएका १९ वर्षीय युवक चोरीको आरोपमा पक्राउ परेका थिए। हिरासतमै उनमा संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  १२ : ३१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले