भार्डी  सन् २०२३ सम्म लेस्टरमै रहने « Khabarhub

भार्डी  सन् २०२३ सम्म लेस्टरमै रहने


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिग क्लब लेस्टर सिटीका स्टाइकर जमी भार्डीले दुई वर्षका लागि आफ्नो सम्झौता थप गरेका छन् ।

बुधबार भार्डीले २०२३ सम्मका लागि सम्झौता थप गरेका हुन् ।  ३३ वर्षीय भार्डीले दुई वर्षको समय समय बाँकी रहँदा एक वर्षको सम्झौता थप गरेका हुन् ।

गएको सिजनमा भार्डीले २३ गोल गर्दै प्रिमियर लिगको शीर्ष गोल कर्ता बनेका थिए । सन् २०२ मा लेस्टरमा आवद्ध भएका उनले सन् २०१५ मा क्लबलाई प्रिमियर लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उक्त सिजनमा उनले २४ गोल गरेका थिए ।

भार्डी प्रिमियर लिगमा सय गोल गर्ने २९औं खेलाडीसमेत हुन् । उनले गएको जुनमा उक्त कोसेढुङ्गा पार गरेका हुन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ५ : ५७ बजे

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा