कार्यदलको प्रतिवेदनबारे पार्टी बैठकमै टिप्पणी गर्ने वरिष्ठ नेता नेपालको स्पष्टोक्ति « Khabarhub

कार्यदलको प्रतिवेदनबारे पार्टी बैठकमै टिप्पणी गर्ने वरिष्ठ नेता नेपालको स्पष्टोक्ति


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पार्टी विवाद समाधानका लागि सुझाव प्रस्तुत गर्न गठित कार्यदलको प्रतिवेदनबारे नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी बैठकमै टिप्पणी गर्ने प्रष्ट्याएका छन्।

नेता नेपालको सचिवालयले कार्यदलले तयार पारेको प्रतिवेदनबारे आवश्यक टिप्पणी, राय, सुझाव, धन्यवाद एवम् आलोचना बैठकमै राखिने प्रष्ट्याएको छ।

“सुझाव प्रतिवेदनप्रति गरेको टिप्पणी भनेर विभिन्न सञ्चार माध्यममा आएको कुरा सत्य होइन”, सचिवालयबाट दिइएको प्रष्टोक्तिमा उल्लेख छ।

कार्यदलको प्रतिवेदनबारे कपोकल्पित प्रचार गरेर चरित्र हत्याको कोशिस गरिएको नेता नेपालका प्रमुख स्वकीय सचिव मोहन गौतमले लेखेका छन्।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ८ : ४७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल