मिर्जापुर २ को रिलिज डेट सार्वजनिक « Khabarhub

मिर्जापुर २ को रिलिज डेट सार्वजनिक


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेब सिरिज मिर्जापुरको दोस्रो सिजनको रिलिज डेट सार्वजनिक भएको छ । मिर्जापुर २, यहि वर्षको अक्टुबर २३ मा रिलिज हुनेछ ।

वेभ सिरिज, मिर्जापुर १ मा भारतको उत्तर क्षेत्रमा हुने गरेको अराजकता, हतियार र ड्रग्सका विषयमा कथा समेटिएको थियो । अमेजन प्राइम भिडियोको वेब सिरिज मिर्जापुर भारतका सफल सिरिज मध्ये पर्दछ । साना शहरमा हुने गरेको ग्यान्सटर र उनीहरुको अपराधबाट प्रभावित हुने युवाको कथा थियो ।

मिर्जापुर २ मा, मिर्जापुर १ कै पंकज त्रिपाठी, अली फजल, दिव्येन्दु शर्मा, श्वेता त्रिपाठी शर्मा, रसिका दुगल, हर्षिता शेखर गौड, अमित सियाल, अञ्जुम शर्मा, शीबा चड्ढा, मनु ऋषि चड्ढा र राजेश तैलंग लगायतका कलाकारको अभिनय दोहोरिने छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ९ : ०५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी