शनिबार काठमाडौंका यी स्थानमा जानेछ ८ घण्टा बत्ती « Khabarhub

शनिबार काठमाडौंका यी स्थानमा जानेछ ८ घण्टा बत्ती


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार काठमाडौंका केही ठाउँमा आठ घण्टा बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ ।

रत्नपार्क वितरण केन्द्रकाे कालिकास्थानदेखि विजय मेमाेरियल स्कुलसम्मकाे ११ केभी लाइन मर्मत गर्नुपर्ने हुँदा बिहान ७ बजेदेखि ३ बजेसम्म बत्ती जाने प्राधिकरणकाे विज्ञप्तिमा उल्लेख छ ।

त्यस अवधिमा शटडाउन गरिने हुँदा कालिकास्थान आसपास क्षेत्रका ग्राहकवर्गमा असुविधा पुग्ने प्राधिकरणले जनाएकाे छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ८ : ५७ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र