सुरेश रैनाले यो सिजनको आईपीएल गुमाउने « Khabarhub

सुरेश रैनाले यो सिजनको आईपीएल गुमाउने


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका क्रिकेटर सुरेस रैना भारत फर्किएका छन् । रैना शनिबार मध्यान्न भारत फर्किएको इएसपीएनक्रिकइन्फाले जनाएको छ ।

सेप्टेम्बर १८ देखि युएईमा सुरु हुन लागेको आईपीएलका लागि रैना यसअघि नै त्यसतर्फ प्रस्थान गरेका थिए । चेन्नाई सुपर किङ्सका स्टार खेलाडी रैना किन व्यक्तिगत कारणले भारत फर्किएको समाचारमा भनिएको छ ।

शुक्रबार र शनिबार गरी चेन्नाई खेलाडी र अफिसियलसहित १३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अगस्ट १५ का दिन भारतिय टोलीबाट सन्यासको घोषणा गरेका रैनाले यो सिजनको आईपीएल पुरै गुमाउने भएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  १२ : ०४ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका