पूर्वी नवलपरासीका कोरोना संक्रमित बृद्धको चितवनमा उपचारका क्रममा मृत्यु | Khabarhub Khabarhub

पूर्वी नवलपरासीका कोरोना संक्रमित बृद्धको चितवनमा उपचारका क्रममा मृत्यु


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर – पूर्वी नवलपरासीका कोरोना संक्रमित एक बृद्धको उपचारका क्रममा चितवनमा मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका ६ का ६२ वर्षीय बृद्धको उपचारका क्रममा शनिबार साँझ ५:५० बजे चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

उच्च ज्वरो आएर श्वासप्रश्वासमा समस्या भएपछि भदौ ४ गते चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएका उनमा कोरोना पुष्टि भएपछि आईसीयूमा राखेर उपचार गरिएको थियो । तर, उनको उपचारकै क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिए ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ९ : ५९ बजे

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत