१४४ कोरोना संक्रमित आईसीयूमा, १७ को भेन्टिलेटरमा उपचार हुँदै | Khabarhub Khabarhub

१४४ कोरोना संक्रमित आईसीयूमा, १७ को भेन्टिलेटरमा उपचार हुँदै


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका विभिन्न अस्पतालहरुका आईसीयूमा १४४ जना र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १७ जना, प्रदेश २ मा ३८ जना, बाग्मती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १६ जना गरी १४४ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

यसैगरी स्वास्थ्य अवस्था गम्भीर भएका भेन्टिलेटरमा उपचाररत १७ जनामध्ये प्रदेश १ मा ३ जना, बाग्मती प्रदेशमा १२ जना प्रदेश ५ मा २ जना छन् ।

आजमा मात्र थप १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ९ : ३३ बजे

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका

शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको चौथो

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

भद्रपुर– यहाँस्थित कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा

रुपा तालमा माछाको उत्पादन घट्यो

गण्डकी– कास्कीको रुपा तालमा माछाको उत्पादन घट्दै गएको छ ।

ओलीको निष्कर्ष : सयौँ बन्दुक र हजारौँ अपराधी बाहिरै राखेर चुनाव हुन सक्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश