बलात्कार आरोपमा मकवानपुरबाट एक जना पक्राउ « Khabarhub

बलात्कार आरोपमा मकवानपुरबाट एक जना पक्राउ


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बलात्कारको अरोपमा मकवानपुरको पूर्वी क्षेत्रका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय एक युवतीको बलात्कार गरेको आरोपमा मकवानपुरको बकैया गाउँपालिका– ६ स्थित सानो ज्यामिरेका २४ वर्षीय सूर्यबहादुर लुङ्बा आइतबार पक्राउ परेका हुन् ।

लुङ्बाले घरमै बसिरहेकी स्थानीय युवतीलाई बलात्कार गरेको आरोपपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी)इन्द्रबहादुर रानाले जानकारी दिए ।

लुङ्बालाई स्थानीय प्रहरी चौकी रतनपुरबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर पुर्‍याइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  २ : ०८ बजे

मन्त्रालयबाट यसरी बिदा भए सुधन गुरुङ (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृह मन्त्रालयबाट बाहिरिएका

७ सय मिटर चक्रपथ विस्तार गर्न डेढ वर्ष, पाशुपत र चारुमती विहारक्षेत्रमा युनेस्को बाधक 

सडक डिभिजन कार्यालय काठमाडौँले २०८१ असोजमा चक्रपथको बसुन्धरादेखि तीनकुनेसम्मको निर्माण

दीपक र सुलभमाथि थप ७ दिन म्याद थपियो, सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान हुने

काठमाडौं- काठमाडौं जिल्ला अदालत ले सम्पत्ति शुद्धिकरण मुद्दामा दीपक भट्टसहितका

साताको २ दिन विदा : शैलुङ-कालिञ्चोक घुम्ने पर्यटक बढे

दोलखा– दोलखाको मुख्य पर्यटकीय क्षेत्र शैलुङ र कालिञ्चोकमा पछिल्लो दिनहरूमा

रविलाई झस्काउने शब्द प्रयोग गर्दै सिंहदरबारबाट बाहिरिए सुधन गुरूङ

काठमाडौं- सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिँदा सभापति रवि लामिछानेलाई नै