रौतहटका पुजारी श्रीराम शाहको हत्या आरोपमा २ जना पक्राउ « Khabarhub

रौतहटका पुजारी श्रीराम शाहको हत्या आरोपमा २ जना पक्राउ


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट –  रौतहटका पुजारी श्रीराम शाहको हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

गत भदौ ३ गते राति खाना खान बसेका बेला साहको हत्या गरी फरार भएको आरोपमा देवाही गोनाही नगरपालिका–१ घर भएका राम नरेश पटेल र सोही ठाउँका बालकुमार पटेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई बिहारको पूर्वी चम्पारण मोतिहारी ढाकाथाना क्षेत्रबाट पक्राउ गरी ल्याइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : ३६ बजे

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा– पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य