सुनसान स्वयम्भु (फोटो फिचर) « Khabarhub

सुनसान स्वयम्भु (फोटो फिचर)



काठमाडौं- कोरोनाको कहरसँग जुँधिरहेको नेपालमा रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरिएको छ ।

जसका कारण मानिस घरबाट बाहिर निस्किएका छैनन् भने मानिसको भीडभाड हुने क्षेत्र पनि अहिले सुनसान बनेका छन् ।

काठमाडौं त्यसै पनि व्यस्त शहर तर अहिले कोरोनाको महामारीले काठमाडौं प्राय: ठप्प छ । बढी मानिस भेला हुने घुम्न जाने क्षेत्र पनि त्यस्तै ठप्प बनेका छन् ।

सधैं भीडभाड हुनेमध्येको काठमाडौंको एक गन्तव्य हो स्वयम्भु। तर कोरोना कहरका कारण लामो समयदेखि स्वयम्भु सुनसान छ। बुद्धका प्रतिमाहरु मानिसको भीडले घेरिएका छैनन्। यहाँका बाँदर अनि चराचुरङ्गीहरु निस्फिक्री छन्। मानिससँग डराउनुपर्ने अवस्था छैन।

 

 

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १२ : ०९ बजे

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ

दक्षिण कोरियाले भन्यो- हाइपरसोनिक क्षेप्यास्त्रमा तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको छ

सियोल – दक्षिण कोरियाली सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको