स्वास्थ्य सेवाका चौथोदेखि सातौं तहका कर्मचारीको समायोजन (सूची सहित) « Khabarhub

स्वास्थ्य सेवाका चौथोदेखि सातौं तहका कर्मचारीको समायोजन (सूची सहित)


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संघीय मामलिा तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका ४ देखि ७ औं तहका कर्मचारीको समायोजन सूची सार्वजनकि गरेको छ । मन्त्रायले मंगलबार स्वास्थ्य सेवाका ४,५,६ र ७ औं तहका कर्मचारीको समायोजनको सूची सार्वजनकि गरेको हो ।

मन्त्रालयले सातौं, छैटौं र सहायक पाँचौं तहको स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूह जनस्वास्थ्यका कर्मचारी, ४, ५ र छैठौं तहका अनमी, ल्याब असस्टिेन्ट, मेडकिल रेकर्डर, अधकिृत छैठौं एवं सहायक पाँचौं र चौथो तह जुनयिर मेडकिल रेकर्ड असिष्टेन्ट, ६,५ र ४ औं तहका अहेब, अधकिृत सातौं, छैठौ र सहायक पाँचौं तह स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूह सुपरभाइजर र ७, ६ र ५औं तहका एनेस्थेटकि सहायक लगायतकाो सूची सार्वजनकि गरेको हो ।

मन्त्रालयले ७ औं तहका केही र ८,९,१० औं तहका कर्मचारीको समायोजन सूची गत साता नै सार्वजनकि गरिसकेको थियो। अब स्वास्थ्य तर्फको ११ र १२ औं तहका कर्मचारीको समायोज सूची सार्वजनकि हुन बाँकी रहेको छ ।

समायोजन सूची

अधकृितस्तर छैठौं, सहायकस्तर पाँचौं तथा सहायकस्तर चौथो

अधकिृतस्तर छैठौं, सहायकस्तर पाँचौं तथा सहायकस्तर चौथो

अधकिृतस्तर छैठौं, सहायकस्तर पाँचौं तथा सहायकस्तर चौथो

अधकिृतस्तर सातौं, अधिकृत छैठौं एवं सहायक पाँचौं स्तर

अधकिृतस्तर सातौं, अधिकृत छैठौं एवं सहायक पाँचौं स्तर

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ९ : ३७ बजे

शीतलहर र हिमपातबाट जोगाउन कसरी हुँदै छ पूर्वतयारी?

काठमाडौं- यसपालि कात्तिक दोस्रो हप्तामा देशका धेरै ठाउँमा वर्षा भयो।

लहानमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्दै

लहान- जिल्लाको लहान नगरपालिका–४ स्थित यज्ञभूमिमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया

मुस्ताङमा २६६ जना मतदाता थपिए

मुस्ताङ- सरकारले घोषणा गरेको आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका

विवाहित महिला भगाउने जनप्रतिनिधि प्रहरी नियन्त्रणमा

रौतहट- रौतहटको कटहरिया नगरपालिका–१ का नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य सतलाल

मतदाता नामावली दर्ताको समय सकिँदै

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर