विकासे योजना भत्काएको भन्दै अछाममा वडाध्यक्षसहित ७ जना पक्राउ « Khabarhub

विकासे योजना भत्काएको भन्दै अछाममा वडाध्यक्षसहित ७ जना पक्राउ


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – अछाममा विद्युत गृह र खानेपानीको योजना भत्काएको भन्दै वडाध्यक्षसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको तालागाड लघु जलविद्युत आयोजनाको कुलो र निर्माणाधीन जामुने खानेपानी योजना भत्काएको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष कुलबहादुर बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो र वडा नम्बर ६ का वडा अध्यक्ष पूर्ण रावलको नेतृत्वमा निर्माणाधीनन जामुने खानेपानी योजना भत्काएको भन्दै स्थानीय बासिन्दाले उजुरी दर्ता गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ११ : ४५ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको