औषधीजन्य लागुऔषधसहित वीरगञ्जबाट एकजना पक्राउ | Khabarhub Khabarhub

औषधीजन्य लागुऔषधसहित वीरगञ्जबाट एकजना पक्राउ


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – ठूलो परिणाममा औषधीजन्य लागुऔषध सहित प्रहरीले वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका – ६ बस्ने ३८ वर्षीय जीबहादुर कार्की छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मनोजीत कुँवरका अनुसार, प्रहरीले उनको साथबाट लागुऔषध विनरेक्स ७२ बोत्तल र नाइट्राभेट ट्याब्लेट १०५ पिस समेत बरामद गरेको छ ।

वीरगञ्ज- १३ राधेमाई टोल बस्दै आएका कार्कीलाई सोमबार दिउँसो पौने चार बजे डेराबाटै पक्राउ गरिएको डीएसपी कुँवरले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १२ : २९ बजे

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की,

जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा