आयुष्मानलाई प्रियंकाको मुटुभरिको माया « Khabarhub

आयुष्मानलाई प्रियंकाको मुटुभरिको माया


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले गतवर्ष धुमधामका साथ बिहे गरे । बिहेपछि प्रियंका आयुष्मानका साथ रमाएकी छिन् ।

यी दुईले आफ्नो लामो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका थिए । यो जोडीलाई फ्यानले सुहाएको बताउने गरेका छन् ।

यद्यपि सिनेमाको पर्दामा भने प्रियंका र आयुष्मानको जोडीलाई दर्शकले रुचाएनन् । गतवर्ष रिलिज भएको फिल्म ‘प्रेम दिवस’ हलमा पत्तासाफ भएको थियो ।

सामाजिक सञ्जालमा भने प्रियंका हिट छिन् । उनी आफ्ना ग्ल्यामर तस्वीरका कारण चर्चामा आउने गर्छिन् । बिहेपछि प्रियंकाले लगाउने पहिरनमा पनि परिवर्तन भने आएको छ ।

हालै प्रियंकाले पति आयुष्मान देशराज जोशीसँगको एक तस्वीर इन्स्टाग्राममा शेयर गरेकी छिन् । उनले क्याप्सनमा लेखेकी छिन् – मुटुभरिको सबै माया तिमीलाई ।

 

View this post on Instagram

 

मुटु भरिको सबै माया तिमीलाई ❤🙏💫 #ayanka

A post shared by Priyanka Karki DS Joshi 🌼 (@priyanka.karki) on

प्रियंकाको यो पोस्टमा धेरैले माया दर्शाएका छन् । सामाजिक सञ्जालमा प्रियंकाले प्रायः तस्वीरहरु अपलोड गरिरहेकी हुन्छिन् ।

हेरौं प्रियंकाका तस्वीरः

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ३ : १७ बजे

नेपालगञ्जको इँटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने