मोरङमा जुवा खेलेको आरोपमा १२ जना पक्राउ « Khabarhub

मोरङमा जुवा खेलेको आरोपमा १२ जना पक्राउ


१८ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – प्रहरीले जुवातास खेलेको आरोपमा मोरङमा १२ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, कानेपोखरी- ५ चालिसबिघेस्थित एक घरमा जुवा खेलीरहेका अवस्थामा १२ जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापाका ३६ वर्षीय विमल गुरुङ, ३७ वर्षीय सञ्जीव भघनी, ३६ वर्षीय तारा कुमार जोगी, २८ वर्षीय श्याम लिम्बू र ३८ वर्षीय मनिष लिम्बू छन्।

त्यस्तै, बेलबारीका ३६ वर्षीय विमल गुरुङ, ५२ वर्षीय चन्द्र लिम्बू, ३७ वर्षीय कृष्ण लिम्बु र लेटाङ-५ का ३१ वर्षीय समिर तामाङ छन्। प्रहरीले जुवाको खालबाट २ लाख ८९ हजार ५ सय ३१ रुपैयाँ बरामद गरेको छ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  १२ : ३५ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने