महोत्तरीमा कोरोना संक्रमितले आफैं गरे देहत्याग « Khabarhub

महोत्तरीमा कोरोना संक्रमितले आफैं गरे देहत्याग


१८ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महोत्तरीमा एक कोरोना संक्रमित महिलाले आत्महत्या गरेकी छन् ।

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर स्थित ३ गौरीडाँडा बस्ने वृद्धामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

भदौ १५ गते स्वाब संकलन गरी परीक्षणको लागि पठाईएको थियो । उनको रिपोर्ट बुधबार साँझ आएको बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  १२ : ४८ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने