सिराहामा जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ « Khabarhub

सिराहामा जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ


१९ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा – सिराहामा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गोलबजार नगरपालिका १० बस्ने २१ वर्षीय दिपेन्द्र मुखियासहित २ जनालाई पक्राउ गरिएको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार, मुखियाँ लगायत ५ जनाले भदौ १३ गते ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीलो दुई जनालाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीका अनुसार घटनामा संलग्नमध्ये ५ मध्य ३ जना अझै फरार छन् ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ६ : ०५ बजे

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा