ललितपुरमा सवारी चेकजाँचमा कडाइ (फोटो फिचर) « Khabarhub

ललितपुरमा सवारी चेकजाँचमा कडाइ (फोटो फिचर)


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरमा सवारी चेक जाँचलाई कडा पारिएको छ । आज रातो मछिन्द्रनाथको रथ यात्राको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई पनि रोक लगाइएको छ ।

सूचना विभागको पास भएकाले मात्र अनुरोधसहित ललितपुर प्रवेश पाएका थिए । बिहीबार पुल्चोकमा भएको झडपमा प्रेसको ज्याकेट लगाएका व्यक्तिले प्रहरीलाई ढुंगा हानेको भिडियो भाइरल भएपछि आज कडाइ गरिएको छ । आज पुल्चोकबाट तानेर २० मिटर टाढा स्रोह्र खुट्टे पाटीमा रातो मच्छिन्द्र नाथको रथ लगिँदैछ।

गत बिहीबार पुल्चोकमा रहेको रथलाई करिब ५ मिटर टाढा पुर्‍याउँदा रथ तान्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको थियो। त्यसयता रथ सडकको बीचबाटैमा छ।

झडपपछि सरोकारवाला निकाय र गुठी खल: हरुको संयुक्त बैठकले रातो मछिन्द्रनाथको रथयात्रालाई औपचारिकता मात्र दिने निर्णय गरिएको थियो। शुक्रवार क्षमा पूजा गरिएको र आज रथ तान्न थालिएको हो।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ४ : ०० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब