काठमाडौंको मित्रपार्कमा ‘भ्यान’ दुर्घटना « Khabarhub

काठमाडौंको मित्रपार्कमा ‘भ्यान’ दुर्घटना


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंकाे चावहिलस्थित मित्रपार्कमा सोमबार राति भ्यान दुर्घटना भएको छ । बा २ ख १३५५ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

गौरीघाट जाने ओरालोमा सोमबार राति ९ः३० बजे भ्यान दुर्घटना हुँदा केहीबेर सडक अवरुद्ध बनेको गौशाला प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भ्यानमा सवार कसैलाई पनि केही भएको छैन ।  भ्यान सडकमै पल्टिएपछि क्रेनको सहायताले सडक खुलाइएको हो ।

सवा १० बजेपछि सडक सुचारु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  १० : ३७ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा