विषालु जंगली साग खाँदा डोल्पामा पाँचजना बेहोस « Khabarhub

विषालु जंगली साग खाँदा डोल्पामा पाँचजना बेहोस


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा – उपल्लो डोल्पामा विषालु जंगली साग खाँदा पाँच जना बेहोस भएका छन् ।

दुईदिन अघि जाजरकोटबाट उपल्लो डोल्पा पुगेका उनीहरु विषालु जंगली साग खाएलगत्तै बेहोस भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार बेहोस हुनेमा नलगाड नगरपालिका–५ का १९ वर्षीय नरेन्द्र ओली, ३६ वर्षीय गोपाल ओली, १८ वर्षीय अजय ओली, ३३ वर्षीय शिवराज केसी र ३८ वर्षीय टेकबहादुर ओली रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार डोल्पाको उनीहरु शे–फोक्सुण्डो गाउँपालिका १ मा पर्ने निजाल गुम्बा पुनःनिर्माणका लागि पुगेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १२ : ५४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना