अफगानिस्तानमा १६ सैनिक मारिए « Khabarhub

अफगानिस्तानमा १६ सैनिक मारिए


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा १६ सैनिकको मृत्यु भएको छ । देशको पूर्वी प्रान्त नान्गार्हारमा रहेको सुरक्षा कार्यालयमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरु तर्फ क्षति भएको हो ।

समाचार श्रोतले शुक्रबार दिएको जानकारीअनुसार विद्रोहीहरुले तीन ओटा सुरक्षा कार्यालयमा उनीहरुले आक्रमण गरेका थिए ।

अफगानिस्तानमा भइरहेको द्धन्द्ध समाधानका लागि कतारमा आगामी आइतबारदेखि वार्ता हुन लागिरहेका बेलामा घटना भएको हो ।

यो घटनाका कारण तयारी अवस्थामा रहेको वार्तालाई पनि असर पार्ला भन्ने बारेमा धेरैले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ५ : २४ बजे

चीनद्वारा नयाँ एआई च्याटबोट ‘क्यूवेन्’ सार्वजनिक

काठमाडौँ- चीनको प्रविधि कम्पनी अलिबाबाले सोमबार उपभोक्ताका लागि नयाँ अपग्रेड

संसद् पुनःस्थापनाका लागि एमाले सर्वोच्च जाने

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च

पशुपतिमा पितृको नाममा बत्ती बाल्नेको घुइँचो

काठमाडौँ- बालाचतुर्थी दिवङ्गत पितृको नाममा बत्ती बाल्ने श्रद्धालुहरूको पशुपति मन्दिर

कांग्रेस पार्टीभित्रको विवादलाई अन्त्य गरी गाउँमा जानुपर्छः भुपेन्द्रजंग शाही

काठमाडौं- नेपाली कांग्रेसका नेता भुपेन्द्रजङ्ग शाहीले पार्टीभित्र महिनौँदेखि सानेपामै जारी

प्रधानमन्त्रीले भोलि १२३ दलसँग छलफल गर्ने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग