अर्जुन झुक्किएर युधिष्ठिर र द्रौपदीको कोठामा पुगेपछि … « Khabarhub

अर्जुन झुक्किएर युधिष्ठिर र द्रौपदीको कोठामा पुगेपछि …


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महाभारतका मुख्य पात्र मध्येका एक हुन् अर्जुन । जो सबैका प्रिय थिए ।

धर्नुविद्याका सबैभन्दा निपुर्ण अर्जुनमार्फत भगवान कृष्णले गीता ज्ञान दिएका थिए । महाभारतमा भगवान कृष्ण अर्जुनको रथको सारथी बनेका थिए ।

द्रुपदका राजाले आयोजना गरेको सभामा अर्जुनले धनुमा तिर राखेर छायाँमा हेरेर माछा मार्न सफल भएका थिए ।

त्यससँगै उनले द्रोपदीलाई पत्नीको रुपमा लिएर आएका । तर पाँच पाण्डुकी आमा कुन्तिले अर्जुनले के ल्याए भन्ने नहेरी पाँच भाइले बाँडेर लिनु भनेसँगै द्रौपदी पाँच पाण्डबकी पत्नी हुन पुगिन् ।

पाँच पाण्डवलाई द्रौपदीले पति स्वीकार गर्छिन् ।

एक दिन केही डाँकाहरुको पिछा गर्दा गर्दै गल्तिवस युधिष्ठिर र द्रोपदीको कोठामा अर्जुन पुग्छन् । आफ्नो गल्तीको सजायका लागि उनी १२ वर्ष वनवासका लागि जान्छन् ।

त्यसबीचमा अर्जुनले तीन विवाह गर्छन् । चित्रांगदा(मणिपुरा), अलूपी(नागा) तथा सुभद्रा (कृष्णकी बहिनी) ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ९ : २७ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम