श्वासप्रश्वासमा समस्या देखिएपछि भारतीय गृहमन्त्री अमित शाह अस्पताल भर्ना | Khabarhub Khabarhub

श्वासप्रश्वासमा समस्या देखिएपछि भारतीय गृहमन्त्री अमित शाह अस्पताल भर्ना


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतका गृहमन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन् ।

पछिल्लो महिना कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनी अस्पतालबाट डिस्चार्ज भएका थिए ।

उनमा फेरि समस्या देखिएपछि अस्पताल भर्ना भएको बीबीसीले जनाएको छ ।

उनमा थकान र शरीरमा दुखाइ कम नभएपछि उनी पुनः एम्स अस्पतालमा भर्ना भएका थिए । गत ३१ अगस्तमा उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

उनका निकटस्तका अनुसार शाहलाई फेरि श्वास लिन समस्या भएपछि एम्समा भर्ना गरिएको हो ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  १२ : ०० बजे

गोरखा सैनिक भर्ती पुनः सुरु गर्न भारतीय सेना प्रमुखको आग्रह

काठमाडौं – भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले नेपाल सरकारसँग

दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु

जुबा – दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स ९एसएसपिडीएफ० र सुडान

वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

दुई सय ९० जना जेष्ठ नागरिकलाई ज्याकेट वितरण

दोलखा – जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर–१ र ३ का

आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छ : उपसभापति खड्का

कास्की – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आवश्यकताका आधारमा संविधान