धनियाँको यस्तो फाइदाबारे जानीराखौं « Khabarhub

धनियाँको यस्तो फाइदाबारे जानीराखौं


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- किड्नीले शरीरका विकार फिल्टर गर्ने भएकाले यसमा फोहोर तथा स्टोन जम्मा भएको हुन्छ ।  किड्नी सफा राख्न धनियाँ किफायती मानिन्छ । किड्नी सफा गर्ने यस्तो छ घरेलु विधि-

–भान्छामा सजिलै पाइने धनियाँ किड्नी सफा गर्न ज्यादै लाभदायक छ ।
–एक मुठी धनियाँलाई स–सानो टुक्रामा काट्ने ।
– काटेको धनियाँलाई राम्रोसँग धुने ।
–एउटा भाँडोमा एक लिटर पानी हाली त्यसमा धोएका धनियाँका टुक्रा हाल्ने ।
–पानी र धनियाँलाई सानो आगोमा १० मिनेटसम्म उमाल्ने ।
–१० मिनेटसम्म पानी उमालेपछि यसलाई कपडा छान्ने र सेलाउन दिने ।
–यसरी सेलाएको पानी एक ग्लास पिउने ।
–दिनहुँ यसो गर्नाले किड्नी सधैँ सफा र स्वस्थ रहन्छ । यस्तो पेय खाएपछि किड्नीमा जम्मा भएका विकार र फोहोर पिसाबबाट निस्कासन हुन्छ ।
–किड्नीसम्बन्धी समस्या नभएकाहरूका लागि मात्रै यो विधि लाभदायक हुन्छ । समस्या देखा परिसकेको छ भने डाक्टरको परामर्श लिनुपर्छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ४ : २१ बजे

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको