श्रीमतीलाई बञ्चरो प्रहार गरेर भागेका पारस पक्राउ « Khabarhub

श्रीमतीलाई बञ्चरो प्रहार गरेर भागेका पारस पक्राउ


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरमा श्रीमतीलाई बञ्चरो प्रहार गरी भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका ३ ठाडिटोलका ४१ वर्षीय पारस सिंहले श्रीमतीलाई बन्चरो प्रहार गरेर भागेका थिए।

उनलाई आज दिउँसो जंगलमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

बञ्चरो प्रहारबाट ३१ वर्षीया मीना खत्री गम्भीर घाइते भएकी छन्। उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ७ : ४१ बजे

तनावपूर्ण खेलमा जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित

न्यु जर्सी – गोन्जालो प्लाटाको निर्णायक गोलको मद्दतले जर्मनीमाथि २-१

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असार १२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले